अन्तर्राष्ट्रिय समाचार

हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा
हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा
काठमाडौँ । संसारको सबैभन्दा चिसो शहरमा घुम्ने र हिउँमा रमाउने चाहना साँचेर राख्नुभएको छ भने चीनको हारबिन शहरलाई सम्झनोस् र आँट गरी पुग्नोस् । यहाँ तपाईले बरफका संरचना र हिउँमा…
नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह
नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल…
अष्ट्रेलियामा आगो सल्काएको आरोपमा २४ जना पक्राउ
अष्ट्रेलियामा आगो सल्काएको आरोपमा २४ जना पक्राउ
एजेन्सी काठमाडौं । डढेलो लाग्ने प्रमुख कारण अत्याधिक तापक्रम र खडेरी रहेपनि आगो सल्काएको आरोपमा प्रहरीले २४ जनामाथि मुद्दा दायर गर्ने तयारी गरेको छ । अष्ट्रेलियामा प्रकोपको रुप लिएको डढेलोले…
अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ
अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ
काठमाडौँ। अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओडीले संयुक्तरुपमा…
इरानी सैन्य कमाण्डर सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु
इरानी सैन्य कमाण्डर सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु
एजेन्सी । शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ । इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको…
इराकमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेताबनी
इराकमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेताबनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमाथि कडा प्रतिबन्ध लगाउने चेताबनी दिनुभएको छ । इराकी संसदले आइतबार अमेरिकी सेनालाई इराक छोडन प्रस्ताव पारित गरे लगत्तै ट्रम्पले यस्तो चेताबनी दिनुभएको हो…
भारतीय सेना कालापानीबाट हटाउने विषयमा सङ्कल्प प्रस्ताव
भारतीय सेना कालापानीबाट हटाउने विषयमा सङ्कल्प प्रस्ताव
काठमाडौँ । “नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा” संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ । सरकारले सीमाबिबादलाई सशक्तरूपमा कूटनीतिक र उच्चस्तरीय राजनीतिक…
पत्रकार खशोग्जी हत्यामा पाँच जनालाई मृत्युदण्डको फैसला
पत्रकार खशोग्जी हत्यामा पाँच जनालाई मृत्युदण्डको फैसला
एजेन्सी काठमाडौं । सऊदी अरबको एक अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । तीनजनालाई आजीवन कारावासको सजाय सुनाइएको समाचारसंस्था ब्लुमवर्गले जनाएको छ । उक्त…
नेपाल पर्यटन बोर्डले पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिने
नेपाल पर्यटन बोर्डले पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिने
काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक…
इराकमा भ्रष्टाचार विरोधी प्रदर्शनमा १५ को मृत्यु,
इराकमा भ्रष्टाचार विरोधी प्रदर्शनमा १५ को मृत्यु,
इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु एक सय भन्दा बढी घाइते…