चितवन, ५ असोज । पोल्ट्री किङ्गका रुपमा परिचित चितवनमा गुणचन्द्र विष्टले पोल्ट्री व्यवसायको नाममा स्थानीयलाई दुःख दिएको कुरा स्वीकार गरेका छन् ।
भरतपुर माहानगरपालिका वडा नंं १८ गाँजिपुरमा रहेको अविनाश पोल्ट्री फार्म प्रा.लिले फार्मबाट निस्केको फोहरको उचित व्यवस्थापन नगरि उनले दिएको कुरा स्वीकार गरेका हुन् ।
२०७२ साल देखि फोहरको उचित व्यवस्थापन नगर्दा दुर्गन्ध फैलेको भन्दै स्थानीय बासिन्दाहरु आक्रोसित भएपछि जनताका गुनासो सामाधन गर्न पुगेका भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख सुशिलसिहं राठौरकै अगाडी आम जनसमुदाय समक्ष उनले माफि माग्दै उचित व्यवस्थापन नभए फर्म सञ्चालन नगर्न समेत प्रतिवद्धता जनाए ।
फार्मबाट निस्कने फोहोरले चार किलोमिटरसम्म दुर्गन्ध फैलिँदासमेत फार्मले स्थानीयको समस्या प्रति गर्छु भन्दै मौन रहि हेपेको स्थानीयहरुको आरोप छ ।
स्थानीयले पटकपटक फोहोर व्यवस्थापन गरेर वातावरण प्रदूषण कम गराउन आह्वान् गर्दा पनि सुनुवाइ नभएपछि स्थानियहरु आफुहरुकै फर्म नजिकको गाउँमा नै भेला भएर आफ्नो समस्या राख्दै आक्रोश पोखेका थिए ।
वातावरणी प्रभाव मुल्याकंन (ईआए) नै नगरी अवैधानिक तवर सञ्चालन गर्दै आएको खुलेको छ ।
जसले गर्दा यो क्षेत्रको मात्र नभई नारायणी नदीको जलचरमा समेत असर परेको हुन सक्ने संरक्षणकर्मीहरु भनाई छ ।
वडाअध्यक्षहरुसहितको टोली समक्ष आक्रोसीत स्थानिय बासिन्दाहरुले पोल्ट्री फार्मको विरुद्धमा नाराबाजी गरेका थिए । अनुगमन टोली समक्ष आफुहरुको स्वास्थ जोखिममा परेको र पटक पटक आवाज उठाउदा पनी अटेर गरेको बताउदै आफ्ना बाल बच्चाहरुको स्वास्थ थप जोखिममा रहेको उनीहरुले बताए ।
स्थानीयहरुको गुनासोको आधारमा आफुहरु पुग्दा जनताले भनेर अनुसार दुर्गन्ध नआएपनि फोहर व्यवस्थापनमा भने फर्म चुकेको पाईएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । उनले अब फार्म सधै आफुहरु अनुगमनमा आउदा अपनाएको सुधारलाई थप सशक्त बताउदै नलगे र फोहर व्यवस्थापन समय सिमा भित्र नै नगरे फार्म बन्द गर्ने घोषण गरेका थिए ।
साथै उनले मानवीय क्षेत्रमा गरिने लार्पवाही अब सहन नसकिने चेतावनी समेत दिए र
अविनाश फार्मबाट निस्किएको दुर्गन्धले मानव वस्ती नै हटनु पर्ने स्थिति आउनु दुखद बताउदै मेयर रेनु दाहालले फार्मले महानगर समक्ष गरेको लिखित सहमती बमोजिम ६ महिना भित्रमा फोहरमैलाको उचित व्यवस्थापन नगरे उत्पादन बन्द गर्ने अवस्था आउन सक्ने बताइन् ।
फार्मले यसरी स्थानिय बासिन्दाहरुको जिवनसंग खेलवाड गर्न नहुने बताउदै वातावरणका सूचकहरु प्रति सजग हुनुपर्ने मेयर दाहालको जोड थियो ।
नारायणीतट गाँजिपुरमा करीब ७ वर्ष अगाडी सञ्चालनमा आएको यस फार्मबाट बिर्सजन हुने सुली करिब १.५ बिगाहा क्षेत्रमा डम्पीङ्ग नलाग्दै तवरले गरेको सहजै देख्न सकिन्छ ।
सो कुखुराको सुलीको गन्ध वडा नं. १७, १८ र २६ का ४ किलोमिटर सम्म दुर्गन्ध फैलेको र गाजीपुर, सिम्री टाउन, भुवनवस्ती क्षेत्रका बासिन्दाहरु अति नै प्रभावित भएको स्थानिय बासिन्दा अम्मरबहादुर तामाङ्गले बताए ।फार्मबाट निस्केको सुली, मरेका कुखुराको गन्ध र रसानले वरपरका खेतबारीमा बाली लगाउन समेत नपाएको उनले दुखेसो थियो ।
कुखुराको सुलस्को गन्धले साझ बिहान खाना खान समेत समस्या भएको छ, इन्द्रबाहादुर गुरुङ्गले भने यहाँ बालबालिकाहरुमा रुघाखोकी, ज्वरो आइरहने समस्याले दिक्क बनाएको छ ।
यति मात्र नभई आफहरुकोमा आउन पाहुना पनि रात विताउन नमान्ने भन्दै आफुहरुलाई स्वच्छ वातावरणमा रमाउन पाउने अधिकार दिलाउन माग राखेका थिए ।

हाम्रो धैर्यदा टुटेको छ स्थानिय गोपी ढकालले भने, सधै दुर्गन्ध छ तपाई एक दिन आएर नजिक यहाँ बस्नु अनि पिडा के रहेछ आफै थाहा हुन्छ ।
फर्मका सञ्चालक गुणचन्द्र विष्ट पोल्ट्री महासंघका अध्यक्ष समेत हुन् ।