
चितवन । चितवनमा देउसीभैलो खेल्न गएकी एक बालिका बलात्कृत भएकी छिन् । गएको कार्तिक २४ गते भैलो खेल्न भन्दै भरतपुर महानगरपालिका वर्डा २२ बस्ने बर्ष २७ राजन विकले १२ वर्षकी एक बालिकालाई बलात्कार गरेका हुन् ।
यस्तै, गएको कार्तिक २२ गते पनि बस्ने २२ बर्षिया हरिभक्त महत्तोले भरतपुर महानगरपालिका वर्डा नम्बर २७ बस्ने १२ बर्षिया बालिकालाई नजिकैको खेतमा लगेर करणी गरेका छन् । गएको कार्तिक २४ गते बलात्कार र करणी गरेको भन्दै निजहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा छुट्टाछुट्टै उजुरी परेको छ