एजेन्सी । सेक्स महिलाका लागि निकै फाईदाजनक हुन्छ। सेक्स गर्नाले महिला लाई कस्तो फाईदा हन्छ, भन्ने बारे यहाँ चर्चा गरेका छौं ।
– दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो। सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्छ ।
– डिएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ। यो तत्वले छालालाई स्वस्थ, डन्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्छ ।
– पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्छ । सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्छ ।
– तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्छ ।
– सेक्सले निद्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्छ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्छ ।
– कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्छन् । यदि तपाईंलाई कुनै साइडइफेक्टविना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डिएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्छ ।
– धेरैजसो मानिसमा मुटुको रोग हुने गर्छ । तर, सेक्सले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सेक्स गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ ।
– सेक्सका दौरान तपाईंको शरीरमा अक्सिजन र रक्तसञ्चार बढ्ने गर्छ । राम्रो रक्तसञ्चारले राम्रो स्वास्थ पाइन्छ ।
– सेक्स गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्छ र यसबाट तपाईंको तौल घट्ने गर्छ । सेक्स एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रतिघन्टा १७० क्यालोरी घट्ने गर्छ ।
– सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्छ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्छ । यसका साथसाथै सेक्सले जोडीहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्छ त्यसकारण नियमित सेक्स गर्नु निकै लाभदायक हुने गर्छ ।