राष्ट्रपतिका लागि सरकारले १८ करोडमा गाडी किन्ने निर्णय गरेपछि विरोध स्वरुप राजधानीको पशुपति मन्दिर परिसरमा युवाहरुले भिख मागेर व्याङ्ग्य गरेका छन् । उनीहरुले जनताको आधारभूत सेवाकाे सम्बाेधन नभर्इ राष्ट्र प्रमुखका लागि विलासिताका साधान खरिद गर्न लागेको भन्दै सांकेतिक विरोध गरेका हुन् ।

विरोध स्वरुप एक रुपैयाँ भिख माग्ने कार्यक्रमा गरेकाे थियाे । शनिबार पशुपति मन्दिर परिसरमा भेला भएका युवाहरुले ‘दान गर्नुहोस्, पुन्य कमाउनुहोस्’ भन्दै भिख मागेका थिए ।

प्रतिक्रिया दिनुहोस !