चितवन। प्रेसिडेन्सी कलेज भरतपुरको आयोजनामा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
कलेजमा वि.वि.ए संकाय अन्तर्गत प्रथम सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको हो ।

विद्यार्थीहरुको नेतृत्व विकास क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले सेमिनारको आयोजना गरिएको कलेजको वि.वि.ए कार्यक्रमका निर्देशक शुसिल भटट्राईले जानकारी दिए।
एलसिसिआई ग्लाबल सटिफिटेक अन्र्तगत स्टाटिस क्यालिफोर्कस अथोरिटी स्तरको तालिममा विद्यार्थीहरुलाई किताबी ज्ञानसंगै नैतिक शिक्षा पनि प्रदान गर्ने उद्देश्य रहेको छ । भने कलेजले विभिन्न समयमा सेमिनारहरुको आयोजना गर्दै आएको छ । कलेजका प्राचार्य शम्भु क्षेत्रीका अनुसार विद्यार्थीहरु व्यवसायिक दक्षता प्रदान आफुहरुले फरक समय फरक फरक तालिम दिदै आएको बताए ।
तालिममा चर्चीत प्रशिक्षक अभिलास आचार्य, मदन विष्ट र सौरभ लोहनीले दश दिसम्म विविध विषयमा तालिम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !