काठमाडौँ । विगत लामो समयदेखि हराएको ३३ किलो सुन आज फेला परेको छ । तस्करी भएर नेपाल आई महिनौंदेखि हराएको तेत्तीस किलो सुन इटहरीका हेमकुमार शर्माले मारुती कारमा ओसार्दै गरेको अवस्थामा कलकत्ताबाट फेला पारि भरतीय प्रहरीले बुझाएको स्रोतले जनाएको छ ।

विशेष अनुसन्धन टोलीले पक्राउ गरेको भारतीय प्रहरीले पुष्टि समेत गरेको छ । भने पक्राउ परेको सुन र व्यक्ति गृहमन्त्रालयलाई बुझाएको छ । भने स्रोतका अनुसार यस विषयमा गृहमन्त्रालयले थप अनुसन्धान गरि थप विवरण आउन बाकीँ छ ।

प्रतिक्रिया दिनुहोस !