एजेन्सी । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछि किन यस्तो हुन्छ ? उनीहरुको हिप किन फुल्छ ? धेरै महिला र पुरुषलाई यो कुरा थाहा नहुन सक्छ र जान्ने इच्छा हुन्छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ ?

एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुल्न आएको छ । यो सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेका थिए । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो । यसबाट के पत्ता लाग्यो भने जुन महिलाहरुले एक दिनमै पटक- पटक यौन सम्बन्ध राखे, उनीहरुको हिपको आकार अरु महिलाको भन्दा बढी थियो ।

यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ, उनीहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ, उनीहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस !