
काठमाडौं । सरकारले वैशाखयता विभिन्न २४ देशका ७७ जना विदेशी नागरिकलाई देशनिकाला गरेको छ ।
गृह मन्त्रालयका अनुसार भिसाविना नै नेपाल बसेका, लागुऔषध कारोबार तथा आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउनेलाई देशनिकाला गरिएको हो ।
देशनिकालामा पर्ने नागरिकहरुमा पाकिस्तानका सबैभन्दा बढी २३ जना रहेका छन् ।