
नारायण थापा
भक्तपुर । भक्तपुरमा फेरि वर्डफ्ल्यु देखिएको छ । सुर्यविनायक नगरपालिकामा वर्डफ्ल्यु भेटिएको हो । नगरपालिकाको वडा नम्बर १ तर्खगालमा मधुराम न्यौपानेले संचालन गरेको अनुस्कृत पोल्ट्री फार्ममा वर्डफ्ल्यु देखिएको हो । वर्डफ्ल्यु देखिएपछि फार्मका २२ सय कुखुरा मंगलबार नष्ट गरिएको छ ।
भक्तपुरका विभिन्न फार्ममा केहीदिन देखि वर्डफ्ल्यु देखिएको छ ।