काठमाडौँ । उद्योगपति तथा सांसद विनोद चौधरी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । शुक्रबार उनले आफ्नो ट्वीटरमार्फत पिसिआर परिक्षण गर्दा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका छन् ।

उहाँमा सङ्क्रमणको लक्षण देखिएको छैन । चिकित्सकको सुझावमा आफू अलग्गिएको जानकारी गराउनुहुँदै उद्योगपति चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !