गोरखा : श्री जनशक्ति मावि नामजुंग गोरखाले आफ्नो विद्यालयको पूर्व प्रधानाध्यापक पालुगंटार दारिमचौर निवासी माधव मरहठ्ठाको ६७ वर्षको अल्पायुमै असामयिक निधन भएकोमा दुःख व्यक्त गरेको छ । प्रधानाध्यापक चिरञ्जीवी काप्रीले आज एक समवेदना पत्र प्रकाशन गरी आफ्नो विद्यालय परिवार मर्माहत भएको जनाउदै उहाँको चीर शान्तिको कामना गर्नु भएको छ । साथै परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !