मुम्बई । बर्ष २०२१ सुरु हुन लाग्दै गर्दा बलिउड स्टार्स सामाजिक संजालमा विभिन्न पोष्ट मार्फत छाउन थालेका छन् । बलिउड अभिनेत्री मल्लिका शेरावत पनि नयाँ बर्षको स्वागतका लागि केरला पुगेकी छन् ।

उनले केरलाका केही तस्बिर समेत शेयर गरेकी छन् । जसलाई फ्यानले लाईकका बर्षा गरिरहेका छन् । तस्बिरमा मल्लिकालाई निकै हट एण्ड ग्ल्यामरस देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !