काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ गरिने विज्ञाप्तिमा उल्लेख गरिएको छ अनेरास्ववियूका नेता रञ्जित तामाङका अनुसार पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको छ।

ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनले बताए। आज देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने उनले जानकारी दिए । आन्दोलनमा वयलगाढा समेत प्रदर्शन गरिने विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !