काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष क प्रचण्डको प्रमुख आतिथ्यमा केन्द्रीय संघर्ष समितिको सचिवालयको बैठक आज पेरिस डाँडामा सम्पन्न भएको छ। बैठकले प्रतिगमनका बिरुद्ध सशक्त प्रदर्शन गर्ने निर्णय लिएको छ ।

प्रतिगमन बिरोधी दोश्रो चरणको अन्तिम कार्यक्रम यही माघ ९ गते लाखौं जनताको उपस्थितिमा काठमाडौं रत्नपार्कबाट बिरोध प्रदर्शन गर्ने एक सचिवालय सदस्यले समावेशीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !