काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जले विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो बजार कारोबार रोक्का गरेको छ ।

प्रत्येृक आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र नेप्सेमा पेश गर्नुपर्नेमा त्यसो नगरेको पाइएपछि ती दुई कम्पनीको शेयर कारोबार रोक्का गरिएको हो ।
–––

प्रतिक्रिया दिनुहोस !