काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले नयाँ पुस्तक सार्वजनिक गर्दैछन् । गुमनाम आमाका कथाहरु नामको पुस्तक सार्वजनिक गर्न लागेका हुन ।
आउदो फागुन १ गतेदेखि बजारमा ल्याउन लागेको पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

पुस्तक माथि नेपाली काँग्रेसका नेता प्रदिप गिरि, नेकपाका नेता दिनानाथ शर्मा र राष्टिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले टिप्पणी लेखेका छन् । प्रदिप गिरिले पुस्तकबारे लेखेका छन ः पुस्तकमा रुखोसुखो भौतिकवादी भाष्यकारका रुपमा चिनिएका डा. बाबुराम भटराईले क्रान्तिधर्मी मानवीय आयमलाई उजागर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !