सुनसरी : सुनसरी जिल्ला यही वैशाख ३१ गते रातिदेखि ठप्प पारिने भएको छ । जिल्लामा कोरोना महामारीको संक्रमण बढ्दै गएका कारणले जिल्लामा हुने आवतजावत पूर्ण रुपमा ठप्प पार्ने निर्णय गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।
शुक्रबार रातिदेखि जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गर्नका लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !