गण्डकी : पछिल्लो २४ घण्टामा कास्कीमा सात जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यसैगरी थप ५६६ जनामा संक्रमण पुष्टि भएको छ ।

५२३ जना निको भएका छन् । एक महिनाभन्दा लामो समयदेखी निषेधाज्ञा लागू भएपनि पोखरामा संक्रमण र मृत्युदरमा कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस !