बाजुरा : बाजुरामा निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना फेरि रोकिएको छ। मुचुल्का भन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।

उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो। यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस !